दफा २८
नियम बनाउने अधिकार

यस ऐनको उद्देश्य पूर्तिका लागि परिषद्ले नेपाल सरकारको स्वीकृति लिई आवश्यक नियमहरु बनाउन सक्नेछ ।